vedantahospital2071@gmail.com 025-587584 Itahari-4,Sunsari Itahari, Nepal
Image

बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा , वेदान्त हस्पिटल प्रा लि इटहरी 4 9811337132 025587584

2024-01-26

कोशी प्रदेश 1 मा लामो समय देखीनै बिभिन अस्पताल मा आबद्ध रहि  स्त्री तथा महिलारोग को उपचार गर्दै आउनु भएको दक्ष ,अनुभवी ,एवं तलिम प्राप्त बरिष्ठ महिला रोग  विशेषज्ञ  डा.सबिना लामिछाने  स्त्री तथा प्रसुती रोग सेवा अब दैनिक   वेदान्त हस्पिटल प्रा लि इटहरीमा  सुरु भएको छ ।

 

गर्भ वाती महिलाको जाच गर्नको साथै  धेरै युवती तथा महिलाहरूमा देखिने समस्यामा सेतो गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्ने, असजिलो हुने, दुख्ने,बारम्बार पिसाब लाग्ने, यौन सम्पर्क गर्दा योनीभित्र दुख्ने , त्यसका अलावा तल्लो पेट दुख्ने, हल्का ज्वरो आउने, ढाड दुख्ने, गुप्तांग वा वरिपरि घाउखटिरा आउने, रातो हुने, सुन्निने, गुप्तांगमा मुसा वा मासु पलाउने, तिघ्रा वा काछमा गन्थ्रिहरू सुन्निने उपचार  भएको सहर्ष जान्कारी गराउदछु ।

 

२४सै घन्टा  डाक्टर दृारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे,4Dमेसिन दाृरा   भिडियो एक्सरे , फार्मेसी , ल्याब, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ बाट C-Arm machine को प्रबिधि बाट  भाचिएको हडि लाई सिधा गरि  के वार वा प्लेटिङ्ग गरि  अपरेसन गरिन्छ   साथै सर्जरी सम्बन्धी सम्पुर्ण अप्रेसन २४ सै घण्टा उपलब्ध गराउँदै आएको छ ।

प्रतेक दिन बिभिन्न रोगको विभिन्न बिशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्दै आएका छन्l

सम्पर्क 

वेदान्त हस्पिटल प्रा लि इटहरी 4

9811337132

025587584