vedantahospital2071@gmail.com 025-587584 Itahari-4,Sunsari Itahari, Nepal
Image

हरेक राेगकाे उपचार एकै छाना मुनी

2024-01-23

बरिस्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.रोविन श्रेष्ठ र डा . धिरज सिंह टिम  दारा दैनिक मेजर  तथा माइन  अपरेसन !

👉दैनिक (हाडजोर्नी तथा नसा रोग विशेषज्ञ दारा  C-arm machine प्रबिधी बाट अप्रेसन गरिन्छ 

👉 कुनै पनि भाचिएको हड्डि हरुमा स्टिल वा के-वार राख्ने 

👉हात खुट्टा भचिएको पलास्ट गर्ने 

👉हात वा खुट्टा मा सिन्का बिजेको निकाल्ने 

👉 नङ गडिएको निकाल्ने

👉दक्ष  तालिम प्राप्त  र अनुभवि बरिस्ट डाक्टरद्वारा अप्रेसन गरिन्छ साथै हाडजोर्नी तथा नशा रोग सम्पुर्ण उपचार गरिन्छ ।

एवम् खाली पेट र खाना पछिकाे सुगर जाँच रु‍ २५‍ मात्र

एम‍बिबिएस जेनेरल फिजिसियन चेक जाँच रु‍ १०० मात्र चाैविसै घण्टा ।