vedantahospital2071@gmail.com 025-587584 Itahari-4,Sunsari Itahari, Nepal
Image

हाडजोर्नी तथा नसाको माइनर तथा मेजर अप्रेशन अब वेदान्त हस्पिटल इटहरी ४ सुनसरी

2021-04-29

बरिस्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ  डाक्टर रोबिन श्रेष्ठ र डाक्टर धिरज सिंह टिम  दारा दैनिक मेजर तथा माइनर अपरेसन् 

  C-arm machine प्रबिधी बाट भाचिएको हड्डि हरुमा स्टिल वा के-वार राखी अप्रेसन गरिन्छ ) साथै हात खुट्टा भचिएको,हात वा खुट्टा मा सिन्का बिजेको र मासु पलाएको , नङ गडिएको, दक्ष, तालिम प्राप्त  र अनुभवि बरिस्ठ डाक्टर द्वारा अप्रेसन गरिन्छ।