महिला रोग समन्धी दैनिक उपचार वेदान्त हस्पिटल इटहरीमा
2021-04-10
पुर्ब अञ्चल मा लामो समय देखीनै बिभिन अस्पताल मा आबद्ध रहि स्त्री तथा महिलारोग को उपचार गर्दै आउनु भएको दक्ष ,अनुभवी ,एवं तलिम प्राप्त बरिस्ठ महिला रोग विशेषज्ञ डा. सोमा गुप्ता M D दैनिक बिहान र बेलुकी अब वेदान्त हस्पिटल इटहरी मा सेवा दिरहेको जानकारी गराउदाछु /
गर्भ महिलाको जाच गर्नको साथै धेरै युवती तथा महिलाहरूमा देखिने समस्यामा सेतो गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्ने, असजिलो हुने, दुख्ने, बारम्बर पिसाब लाग्ने, यौन सम्पर्क गर्दा योनीभित्र दुख्ने लगायत पर्छन् । त्यसका अलावा तल्लो पेट दुख्ने, ढाड दुख्ने, गुप्तांग वा वरिपरि घाउखटिरा आउने, रातो हुने, सुन्निने, गुप्तांगमा मुसा वा मासु पलाउने, तिघ्रा वा काछमा गन्थ्रिहरू सुन्निने, दुख्ने वा फुटेर घाउ हुने जस्ता लक्षण देखिन सक्छन ।
महिला हरु अकालमा ज्यान गुमाउनुपर्ने अबस्था आउँन नदिनका लागि स्त्री तथा प्रसूती रोग बिशेषज्ञको सेवा दैनिक रुपमा संचालन गरिएको छ /
२४सै घन्टा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, फामेसी, ल्याब, सी- याम मेसिन दारा अपरेसन, प्लाष्टरका सेवाहरु २४ सै घण्टा उपलब्ध गराउँदै आएको छ ।
प्रतेक दिन बिभिन्न रोगको विभिन्न बिशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्दै आएका छन्।
सम्पर्क : वेदान्त हस्पिटल इटहरी ४ सुनसरी
०२५५८७५८४ ,९८११३३७१३२
