vedantahospital2071@gmail.com 025-587584 Itahari-4,Sunsari Itahari, Nepal
Image

बाल ,बालिका समन्धी दैनिक उपचार वेदान्त हस्पिटल इटहरी मा

2021-04-08

पुर्ब अञ्चल मा लामो समय देखीनै बिभिन अस्पताल मा आबद्ध रहि नबजात शिशु तथा बालबालिकाहरुको उपचार गर्दै आउनु भएको दक्ष ,अनुभवी ,एवं तलिम प्राप्त बाल तथा नबजात शिशु रोग विशेषज्ञ डाक्टर सुरेश प्रसाद शाह अब दैनिक बिहान 8 देखि 9:30 सम्म वेदान्त हस्पिटल इटहरी मा !
बाल बलिका सबन्धी देखिएको समस्या
जस्तै = रुघाखोकी ,बान्ता ,निमोनिया ,कुपोषण ,उमेर अनुसार तोउल नबद्नु ,उमेर अनुसार मान्सिक बिकास नहुने ,पेट दुख्ने ,अन्य बच्चामा हुने सम्पुर्ण समस्या सहि सल्लाह दिहिन्छ।
सम्पर्क वेदान्त हस्पिटल प्रा लि 025-587584 9811337132 इटहरी ४ सुन्सरी टङग्रा खोला (अग्रिम नाम दर्ता गर्नु होला )
email :vedantahospital2071@gmail.com
F b :Hedanta Hospital
pages: Vedanta Hospital Pvt. Ltd होला ।
सम्पर्क 025587584